Welcome Guest!
twitter facebook rss

,

दुर्घटनामा दुई गम्भीर, आठ घाईते

०२ भाद्र, काठमाडौं । राजधानिको पुरानो बसपार्कस्थीत यात्रुवाहक टेम्पो साईकललाई ठक्कर दिई दुर्घटना हुदा दश जना घाईते भएका छन् । केहिबेर अघि सुन्धराबाट नयाँ बानेश्वर तर्फ आउदै गरेकाृे बा १ ह ४५१० नम्बरको यात्रुबाहक टेम्फोले साईकललाई ठक्कर दिई अनियन्त्रीत हुदा दुई जना साईकल यात्री सहित टेम्पोमा सवार आठ जना घाईते भएका हुन् । घाईतेहरुको अहिले बीर अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये दुईजना साईकल यात्रीको अवस्था गम्भीर रहेको छ । घटनापछि टेम्पो चालक भने फरार भएका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide