business news,
सुनको मूल्यमा १ हजारले घट्यो
								Posted by Unknown
								Published on Friday, August 2, 2013
 नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज  एक हजार रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा हिजो सुन प्रतिऔँस एक हजार ३१८ अमेरिकी डलर रहेकामा आज प्रतिऔँस ३० अमेरिकी डलरले कमी भई एक हजार २८८ अमेरिकी डलर कायम भएको र त्यसैको प्रभावले नेपाली बजारमा सोको मूल्य घटेको महासङ्घका महासचिव माणिकरत्न शाक्यले जानकारी दिनुभयो । 
महासङ्घले तेजाबी सुनको मूल्य आज प्रतितोला रु ५१ हजार ८०० निर्धारण गरेको छ । सोको मूल्य हिजो प्रतितोला रु ५२ हजार ८०० मा कारोबार भएको थियो । त्यसैगरी असली चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा प्रतितोला रु १० ले कमी भई आज प्रतितोला रु ८२० कायम भएको छ । यो साता बजारमा सुनको मूल्यमा पटकपटक घटबढ भई बुधबार प्रतितोला ५३ हजार ९०० रुपैयाँ मूल्य कायम भएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.