Political News,
माओवादीसँग तत्काल सहकार्य हुँदैन – थापा
								Posted by Unknown
								Published on Saturday, August 3, 2013
राप्रपा नेतपालले सप्तरीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो । अब हुने दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने उहाँको दाबी छ । मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज सहमतीको बाटो खुल्ला गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता प्रति केहि बुझ्न नसकिएको बताउनुभयो । राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, उहाँदे भन्नुभयो, तर उहाँको मौनता रहस्यपूर्ण छ ।” आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दैै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताउनुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

