Political News,
अलोकतान्त्रिक र असंवैधानीक कुकर्ममा समाहीत हुन वार्तामा नजाने
								Posted by Unknown
								Published on Friday, August 2, 2013
उहाले चार दलिय सिन्डीकेटले उत्पन्न संकट समाधानका नाममा आन्दोलनबाट प्राप्त उपलब्धी र जनयुद्धका एजेण्डाहरुलाई छाडेर चारदलको पक्षमा सति जान नसकिने तर्क गर्नुभयो । निरदलिय सरकार गठन गरी देशमा फासीवादी ब्यवस्था निम्ताउन चाहेको आरोप लगाउँदै अध्यक्ष बैद्यले आफुहरु प्रतिपक्षमा रहेपनि लोकतन्त्रको रक्षका लागि सँधै संघर्षरत रहेको बताउनुभयो । अध्यक्ष बैद्यले आफुहरुले उठाएको सकारात्मक मुद्धालाई चार दलिय सिन्डीकेटले जबरजस्त ीगर्न खोजेमा त्यस विरुद्ध शशक्त आन्दोलन गर्ने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.