Political News,
मतदाता नामावलीका लागि १० दिन समय थप
								Posted by Unknown
								Published on Friday, August 2, 2013
उच्चस्तरिय राजनीतिक समितिका अध्यक्ष पुष्पकमल दाहालले आयोग पदाधिकारीसंग भेटगरी म्याद थपगर्न आग्रह गरेपछि आयोगले केहीदिन म्याद थपगर्ने निर्णय गरेको हो । ‘एकहप्ता देखी दश दिनसम्म म्याद थपगर्ने तयारी छ, आयोग स्रोतले भन्यो ।’
मंसीरमा निर्वाचन हुदैन कि भन्ने आशंकामा मतदाता नामावलीमा नाम नलेखाएका व्यक्तीलाइ आयोगले मौका दिन लागेको हो । मंसीरमा निर्वाचन हुने संभावना बढेपछि पछिल्ला दिनमा निर्बाचन कार्यालयमा नाम लेखाउनेको घुइचो लागेको थियो । मधेशी मोर्चाले एक महिना म्याद थपगर्न आग्रह गरेपनि आयोगले १० दिनको लागि म्याद थपगर्ने तयारी गरेको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.