National news,
कुखुराको अण्डा र चल्ला बरामद
								Posted by Unknown
								Published on Friday, August 2, 2013
भक्तपुरको शिखर पोल्टिफार्म चित्तपोलले बा ८ च ९९७० नम्बरको भ्यानमा काठमाडौं ल्याउँदै गरेको १८ हजार ४ सय ८० वटा अण्डा र बारा कलैयाका जताशंकर शाहले काभ्रेको पाँचखाल लैजादै गरेको २ सय चल्ला भक्तपुरको जगातीमा बरामद गरेको प्रहरीले जनाएको छ । बर्डफ्लूको भाइरस फैलिएपछि सरकारले नियन्त्रणका लागि भन्दै हिजोदेखि काठमाडौं उपत्यकामा ७ दिनसम्म पन्क्षी र पन्क्षीजन्य बस्तु ओसारपसारमा रोक लगायको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.