Welcome Guest!
twitter facebook rss

,

अनिश्चितकालिन बन्द भएको धादिङको बसपार्क सुचारु


१६ श्रावण, धादिङ । बसपार्क व्यवस्थापन समिति र स्थानीयबासीले हिजोदेखि गरेको धादिङ सदरमूकाममा रहेको बसपार्क बन्द फिर्ता लिएको छ । 
जिल्ला प्रशासन कार्यालयमा आज धादिङवेसी बजार र बसपार्क सञ्चालनलाई व्यवस्थित गर्नलाई गठित सुझाव समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका विषयमा भएको छलफलमा छलफल

जिल्ला प्रशासन कार्यालयमा आज धादिङवेसी बजार र बसपार्क सञ्चालनलाई व्यवस्थित गर्नलाई गठित सुझाव समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल भई निर्णय भएपछि बन्द फिर्ता भएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलको उपस्थितिमा भएको काठमाण्डौबाट धादिङवेसी भित्रिने भाडाका सबै सवारी साधनहरु सबै बसपार्कमा प्रवेश गरी बसपार्कबाट सिरानबजार सम्म प्यासेन्जर झार्नका लागि लैजाने, सबै यातायात व्यवसायीहरुको मुख्य टिकट काउण्टर बसपार्कमा रहने र प्रत्येक सवारी साधनले बसपार्कबाट चलानी लिने, प्रत्येक सवारीमा उठाइने २० रुपैँया शुल्क बसपार्कमा बुझाउनुपर्ने, बसपार्कबाट छुटेको सबै सवारी साधन २५ मिनेट भित्र सिरानबजार पुगी प्यासेन्जर लिई पुछारबजार पुल क्रस गरिसक्नुपर्ने २५ मिनेटमा बसपार्कदेखि सिरानबजार हुँदै पुछारबजारको पुलक्रस गरिसक्नुपर्ने, र बीच बजारमा रहेको काउण्टर अहिले रहेको स्थान भन्दा पछाडि सारी व्यवस्थीत गर्नुपर्ने लगायतका विषयमा निर्णय भएकाले आन्दोलन फिर्ता लिएको सुझाव समितीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide