Welcome Guest!
twitter facebook rss

,

सुनको मूल्य एक हजार ३०० ले वृद्धि


१६ श्रावण, काठमाडौं । हिजोको तुलनामा छापावाला सुनको मुल्यमा १ हजार ३ सयले वृद्धि भई आज ५३ हजार ९ सयमा कारोबार भएको छ । घिल्लो दिन सुनको मूल्य रु ५२ हजार ६०० निर्धारण गरी कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको विनिमयमा नेपाली रुपैयाँको अवस्था कमजोर भएका कारण सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाब िसुनमा पनि आज १ हजार ३०० ले वृद्धि भएको छ । हिजो ५२ हजार ३५० मा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ५३ हजार ६५० मा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी असली चाँदीको मूल्य आज प्रतितोला ८४० रुपैयाँ कायम भएको छ । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide