Welcome Guest!
twitter facebook rss

,

परीक्षाफल प्रकाशित

१६ साउन, काठमाडौ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ साल माघ महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी (न्युट्रिसन एन्ड डाइटोटिक्स) प्रथम तथा द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०६९ साल मङ्सिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर दोस्रो वर्ष (२०६८) को शोधपत्रबाहेक गृह विज्ञान, मनोविज्ञान र भूगोल विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरेको छ ।

परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com & www.tu.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide