National news,
३ सय ४५ वाईसिएलद्धारा रक्तदान
								Posted by Unknown
								Published on Monday, August 26, 2013
 १० भदौ, काठमाडौं । एकताको प्रथम राष्ट्रिय अधिबेशनको पुर्व सन्ध्यामा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । सोमबार माओवादी केन्द्रिय कार्यलय पेरिसडाँडा, राजधानीको शान्तीबाट र ललितपुरको मंगलबजारमा आयोजीत रक्तदान कार्यक्रममा कुल ३४५ रक्तदाताहरुले रगत दान गरेका दिए ।
१० भदौ, काठमाडौं । एकताको प्रथम राष्ट्रिय अधिबेशनको पुर्व सन्ध्यामा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । सोमबार माओवादी केन्द्रिय कार्यलय पेरिसडाँडा, राजधानीको शान्तीबाट र ललितपुरको मंगलबजारमा आयोजीत रक्तदान कार्यक्रममा कुल ३४५ रक्तदाताहरुले रगत दान गरेका दिए ।वाईसिएल केन्द्रिय कार्यलयको आयोजना र वाईसिएल नेवा राज्य समितीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा रगत संकलन नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयले गरेको हो । पार्टी केन्द्रिय कार्यालयको प्रांगणमा आयोजीत रक्तदान कार्यक्रमको संयोजन नेवा राज्य समिती ईन्चार्ज रामसाद सापकोटा ‘दीपशिखा’ले गरेका थिए । त्यस्तै ललितपुर ललितपुर जिल्ला मंगलबजार केन्द्रको संयोजन भने रुपेश सिलवालले शान्तीवाटीका केन्द्रको संयोजन गरेका थिए ।
यहि भदौ १५ गते १८ गते सम्म हुने वाईसिएलको प्रथम राष्ट्रिय अधिबेशनलाई सफल बनाउनको लागि भन्दै वाईसिएलले रक्तदान कार्यक्रमको आयोजना गरेको वाईसिएल नेवा राज्य संयोजक दीपशिखाले बताए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

