National news,
पुरानो भत्काएर मात्र नयाँ निर्माण गर्नु विकासको सार्वभौम नियमः भट्टराई
								Posted by Unknown
								Published on Monday, August 26, 2013
दशबर्षे माओवादी जनयुद्ध पुरानो समन्तवादी संरचना भत्काउने ध्वंसात्मक क्रान्ति अनिवार्य चरण थियो भने अहिले हामी त्यसको जगमा समाजवाद–उन्मुख पुँजीवादको निर्माण गर्ने रचनात्मक क्रान्तिको चरणमा छौं, उहाँले फेसबुकमार्फत भन्नुभएको छ । वैज्ञानिक सत्य आत्मसात गर्न नसक्ने दक्षिणपन्थी शक्तिहरु जनयुद्धको निरपेक्ष विरोध गर्छन् भने उग्र वामपन्थी तत्वहरु अबको उत्पादन र निर्माणपी शान्तिपूर्ण क्रान्तिको महत्वलाई बुझ्न नसक्ने उहाँको भनाई छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.