Welcome Guest!
twitter facebook rss

,

राष्ट्रपती यादवको पदावधि समाप्त


१० भदौ, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपती डा. रामवरण यादवको पदावधि समाप्त भएको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित पार्टीको तीनदिने राजनितीक सम्मेलनमा अध्यक्ष थापाले पहिलो संविधानसभाले गरेको गणतन्त्र सम्बन्धी निर्णय शुन्यमा परिणत भैसकेको दाबी गर्दै आगामी संविधानसभाले त्यसलाई नमान्ने बताउनुभएको हो । थापाले राप्रपा नेपाल उदाउँदो शक्ति भएको जिकिर समेत गर्नुभयो । पाँचवर्षको अवघिमै राप्रपा नेपाल मुलुकको पहिलो शक्ति बन्न लागेको बताउँदै थापाले यसलाई नोटिसमा लिन र राप्रपा नेपाललाई उपेक्षा नगर्न आग्रह गर्नुभयो । नयाँ बानेश्वरको सरकारी भवन चारदलले कब्जा गरेर कार्यालय राखेको भन्दै उनीहरुमाथि पनि कारवाही गर्न थापाले आग्रह गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide