Welcome Guest!
twitter facebook rss

,

निर्वाचनको मिति सार्नु दुर्घटना निम्त्याउनु होः सभापति कोइराला

sushil koirala
०५ भाद्र, काठमाडौं । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचनको मिति सार्नु भनेको मुलुकमा दुर्घटना निम्त्याउनु भएको दावी गरेका छन् । निर्वाचन नचाहने तत्वले मौका खोजिरहेको बेला निर्वाचनको मिति सार्नु अर्को दुर्घटना निम्त्याउनु सरह हुने कोइरालाको भनाई छ । 

आफ्नै निवासमा पत्रकारहरुसंग कुरागर्दै सभापति कोइरालाले कसैलाई छाडेर निर्वाचनमा जाने अहंकार काग्रेसले नलिएको बताउनु भएको हो । उहाँले सबैको सहभागितामा मंसिर ४ गते निर्वाचन हुने विश्वास ब्यक्त गर्दै भन्नुभयो–मंसिर ४ गतेको निर्वाचन असम्भावी छ । 


मोहन बैद्य समूहले निर्वाचन बहिश्कार नगर्ने विश्वास ब्यक्त गर्दै उहाँले कसैले पनि हारेको अनुभुति नगर्ने गरी सहमति गर्न आफू प्रयास रहेको सुनाउनुभयो । कोईरालाले विहीबार विहान ९ बजे नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग कुराकानी तय भएको जानकारी दिदै त्यसपछि संयूक्त छलफल गरेर निकास निकाल्ने बताउनुभयो । मुलुकलाई सर्वोपरि राखेर शान्ति, स्थायीत्व, लोकतन्त्र र निकासमा लाग्नु पर्छ भन्ने सबैको चिन्ता आफूले पाएको भन्दै कोइरालाले त्यसै कारण पनि  दलहरुवीच सहमति भएर समस्याको समाधान हुने दावी गरे । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide