Welcome Guest!
twitter facebook rss

,

दक्षिण कोरीया जान चाहाने १६ हजार युवाले आज एकैदिन फराम भरे

०५ भाद्र, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान चाहाने युवाको आकर्षण विगतको बर्षको तुलनामा झन बढि देखिएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जान चाहाने १६ हजार युवाले आज एकैदिन फराम भरेका छन । काठमाण्डौका तीन सहित राजधानी बाहिरका आवेदन फाराम बुझाउने केन्द्रमा युवाहरुको भीड लागेको छ । 

कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएकोमा आज एकैदिन १६ हजार बढिले फाराम भरेका छन । नेपाल सिथत इपिएसm कार्यालयले काठमाडौं उपत्यका तीन ठाउ र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ ।राम्रो सेवा सुविधा तथा पारिश्रमिकका हिसाबले आकर्षक श्रम गन्तव्यको रुपमा रहेको दक्षिण कोरिया नेपाली युवाहरुमा आकर्षक गन्तव्यको रुपमा मानिएको छ ।

काठमाडौ उपत्यकामा गौचरण स्थित खेल मैदान, किर्तिपुरस्थित ल्याबोरटोरी स्कुल र पशुपतिस्थित वेद विद्याश्रम लाई तोकेको छ । आवेदन गर्ने युवाको संख्या ठूलोमात्रमा हुनृसक्ने भएकाले सरकारले प्रत्येका आवेदन केन्द्रमा १ सय जना भन्दा बढी कर्मचरी खटाएको छ । भाषा परीक्षाको लागि हिजो साँझबाटै युवाहरु लाम लागेका थिए । सन् २०११ मा करिब ५७ हजार युवाले आवेदन दिएका थिए । यसपटक त्यो संख्या करिब ७० हजार पुग्ने अनुमान गरको छ  । भाषा परीक्षा आगामी असोज २० र २१ मा हुनेछ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide