Welcome Guest!
twitter facebook rss

,

बर्दियामा बम फेला

bom
०५, भाद्र, बर्दिया । बर्दियामा आज ९ थान सकेट बम फेला परेको छ । बगनाहा गाउँ विकास समिती १ का रामलखन थारुको घर नजिक रहेको खेतमा सो बम फेला परेको हो । थारुले खेतमा शौचालय निर्माण्ँ गर्न खाडल खन्ने क्रममा बम फेला परेको प्रहरी उपरीक्षक शुरेश बिक्रम शाहले जानकारी दिनुभयो ।

प्लाष्टिकमा द्धन्दकालमा अवस्ूथामा सो बम माओवादीले लुकाएर राखेको प्रहरीले आशंका गरिएिको छ । प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परहेको उपरीक्षक शाहले जानकारी दिनुभयो । उक्त बम गुलरियाबाट खटिएको नेपाली सेनाले निस्क्रिय पारेको थियो । शान्ती स्थापना पछि जिल्लाको विभिन्न ठाउँमा हाल सम्म ५ सय बढी सकेट बम गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide