Political News,
अध्यक्ष दाहालद्धारा ४ विकल्प प्रस्ताव
								Posted by Unknown
								Published on Wednesday, July 10, 2013
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी सहित केन्द्रीय नेतृत्व चयनमा देखिएको विवाद समाधानका लागि भन्दै चार विकल्प्को प्रस्ताव गर्नुभएको छ । दाहालले आज पार्टी केन्द्रिय कार्यलयमा पेरिशडाँडामा बसेको पूर्व पदाधिकारी, पूर्व केन्द्रीय समिति, राज्य समिति ईञ्चार्जहरुको बैठकमा पेस गर्नुभएको हो ।
           दाहालले पेश गर्नुभएको प्रस्तावको पहिलो प्राथमिकतामा हेटौंडा महाधिवेशनमा निर्वाचित नेतृत्वलाई जस्ताको तस्तै राख्ने रहेको छ । त्यस्तै दोस्रो प्रस्तावमा असार दोस्रो साता प्रस्तावित पदाधिकारी तथा केन्द्रीय नेतृत्वलाई परिमार्जनसहित पारित गर्ने, तेस्रो प्रस्तावमा पदाधिकारीको विद्यमान संरचना अन्त्य गरि अध्यक्षमात्र रहने विकल्प, र  चौथो प्रस्ताव अन्तर्गत सांगठनकि महाधिवेशन बोलाउने विवषय रहेको छ । 
                       अध्यक्ष दाहालले प्रस्ताव प्रस्तुत गर्दै जुन विकल्पल्पले संगठनलाई एक बनाउँछ, त्यसैमा सहमतीमा पुग्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले नेताहरुको आचरण्बारे पनि छलफल गर्नुपर्ने भन्दै थप विकल्प र जारी विवादबारे दाहालले उपाध्यक्ष बाबुराम भट्टराईसँग बसेर निष्कर्षमा पुग्ने बताउनुभएको प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

