Welcome Guest!
twitter facebook rss

,

पूर्व प्रधानमन्त्रीका लागि आचार संहिता चाहियो



काँगे्रस वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीका लागि आचार संहिता नभएका कारण आफूपनि भारतीय विदेशमन्त्रीलाई भेट्न गएको बताउनु भएको छ । मर्यादा बिर्षेर पूर्व प्रधानमन्त्रीले भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा गएको भन्दै आलोचना भइरहेको समयमा उहाँले पूर्व प्रधानमन्त्रीले के गर्ने÷नगर्ने भन्ने आचार संहिता नभएका कारण समस्या परेको टिप्पणी गर्नुभयो । 

                    नेपाली कागे्रसका पूर्व सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राजधानीमा आयोजित बृक्षारोपण कार्यक्रममा नेता देउवाले कहाँ गएर कस्लाई भेटियो भन्दापनि उपलव्धी के भयो भनेर हेर्नुपर्ने बताउनु भएको हो ।
 उहाँले पूर्व प्रधानमन्त्रीको सम्बन्धमा पनि आचार संहिता बनाउनुपर्ने उल्लेख गर्नुभयो । भारतीय विदेशमन्त्री खुर्सिदले निर्वाचनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको देउवाले उल्लेख गर्नुभयो । कुटनीतिक मर्यादा विपरित पूर्वप्रधानमन्त्रीहरु क्याविनेट स्तरको मन्त्रीलाई भेट्न गएको भन्दै व्यापक बिरोध भएको थियो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide