Political News,
आयोगद्धारा निर्वाचन आचारसंहिता जारी
								Posted by Unknown
								Published on Wednesday, July 10, 2013
     निर्वाचन सम्पन्न गर्न सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिता व्यवस्थित गर्न सरकार, विभिन्न राजनीतिक दल, सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु र नागरिक समाजसँग परामर्श गरी सोहीका आधारमा प्रस्तावित मस्यौदामा संशोधन गरी मस्यौदालाई अन्तिमरुप दिएको आयोगले जनाएको छ । 
      जारी आचारसंहितामा नयाँ प्रावधानको रुपमा विगतमा गैरसरकारी संस्थाको कार्यविधि छुट्टै रहेकामा अहिले संहिताको एउटै पाटोमा समावेश गरिएको छ । यसैगरी निर्वाचन प्रचारप्रसार लैङ्गीक र अपाङ्गमैत्री हुनुपर्ने, मतदानका दिन अपाङ्गहरुलाई सवारी साधनमा मतदान केन्द्रसम्म लैजान पाइने व्यवस्था गरिएको छ । आयोगले आचारसंहितामा निर्वाचनका लागि ११ वटा दुर्गम जिल्लामा हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
    ती जिल्लाहरुमा कर्णालीका पाँच वटासहित सोलुखुम्बु, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा र जाजरकोट रहेका छन् । यसैबीच निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि सात अर्ब ७५ करोड ६४ लाख ९३ हजार २१० रुपैयाँ बजेट विनियोजन गरेको छ । आचारसंहिता आगामी श्रावण ७ गतेदेखि लागु हुने आयोगले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

