Welcome Guest!
twitter facebook rss

,

काँग्रेसको प्रशिक्षण आजदेखि


१२ श्रावण, काठमाडौं । नेपाली काँग्रेसले आजदेखि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

पार्टीको सिद्धान्त, संगठन र अन्य पार्टीसँगको सम्बन्ध, निर्वाचनको रणनीति लगाय विषयमा जानकारी दिने उदेश्यले आयोजना गरिएको प्रशिक्षणमा समसामयीक राजनीतिक सवालहरुमा काँग्रेसको दृष्टिकोण, अन्य दलहरुबिच सैद्धान्तिक र व्यबहारिक भिन्नता तथा निर्वाचनको तयारी र नयाँ संविधानसभाको बारेमा छलफल हुनेछ ।

आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर देशभरका हरेक जिल्लाका २४० निर्वाचन क्षेत्रमा जनतालाई सुसुचित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको काँग्रेसले जनाएको छ । प्रशिक्षण पश्चात प्रशिक्षकहरुले देशव्यापी रुपमा तोकिएको जिल्ला एवं निर्वाचन क्षेत्रमा प्रशिक्षण संचालन गर्ने काँग्रेसले जनाएको छ । आगामी श्रावण १४ गतेसम्म चल्ने प्रशिक्षणमा हरेक जिल्लाबाट दुई–दुई जना प्रतिनिधि र केन्द्रका समेत गरी करिब ३ सय पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहनेछ । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide