Welcome Guest!
twitter facebook rss

,

पूर्वराजाले गणतन्त्र विरुद्ध षड्यन्त्र गरेको सुचना प्राप्त


१० श्रावण, काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराईले कुनै हालतमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताउनुभएको छ । पूर्वराजाले गणतन्त्र विरुद्ध षड्यन्त्र गरेको भन्दै भट्टराईले गणतन्त्र उल्ट्याउन खोजे आफुहरुलाई सह्य नहुने बताउनुभयो । अखिल क्रान्तिकारी पूर्वान्चल विश्वविद्यालयको उपत्यका सम्मेलनलाई बिहिबार राजधानीमा सम्बोधन गदैए नेता भट्टराईले गणतन्त्र विरोधी सड्यन्त्र भैरहेको सुचना भने आफुले पाएको बताउनुभयो ।

 जहाँकहीं राजतन्त्रको अन्त्य भइसकेपछि मृत्युदण्ड, जेल र देश निकाला मध्ये एउटा गरिएको इतिहास रहेको उल्लेख गर्दै नेता भट्टराईले नेपालमा भने राजनीतिक दल उदार भएकै कारण राजतन्त्रले फेरि टाउको उठाउन खोजेको बताउनुभयो । सबै एकजुट भएर संविधानसभा निर्वाचन सम्पन्न गरी प्रतिक्रान्ति असफल पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide