Welcome Guest!
twitter facebook rss

,

४७ औँ रक्तदाता दिवस, रक्त संकलन शिविरलाई सम्मान गर्दै


१२ श्रावण, काठमाडौं । ४७ औँ रक्तदाता दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ । नेपाल रेडक्रसले रक्तसञ्चार सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाईटीले रक्त संकलन शिविर संचालन गर्ने संस्थाहरुलाई विशेष सम्मान गर्दै छ । 

२०४८ सालमा सरकारले नेपाल रेडक्रस सोसाईटीलाई नेपालमा रक्त संकलन, परीक्षण, विरताणका साथै सक्तसंचार सम्बन्धी सम्पुर्ण जिम्मेवारी दिएको थियो । सोसाईटीले देशभरका ६२ जिल्लाका ८६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र सेवा केन्द्र सञ्चालन गर्दै आएको केन्द्रिय रक्तसंचार केन्द्रकी निर्देशक डा.मनिता राजकर्णिकारले जानकारी दिनुभयो ।
रक्तदाता दिवसले नियमित रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई उत्प्रिेरित गराउनुका साथै युवा वर्गालाई नियमित रक्तदाता बन्न प्रेरणा मिल्ने अपेक्षा लिएको नेपाल रेडक्रस सोसाईटीका कार्यकारी निर्देशक उमेश ढकालको भनाई छ । गतवर्ष २ लाख ७४ हजार ६ सय २७ युनिट रगत संकलन गरी वितरण गरिएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide