Welcome Guest!
twitter facebook rss

,

माओवादीले पदाधिकारी बैठक मिलाउन सकेन



१४ आषाढ, काठमाडौं ।पार्टी पदाधिकारीको टुङगो लागाउन बसेको एकीकृत माओवादीको केन्दि«य समिति बैठक शुक्रबार पनि विना निश्कर्ष सकिएको छ । पार्टी केन्द्रिय कार्यलय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी विवाद मिलाउन नसक्दा पुनहः शनिबार विहान ११ बजे बस्नेगरि बैक सकिएको हो ।

                      आज भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारी नौ सदस्य हुने प्रस्ताव गर्नुभएको छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष दुई , महासचिव एक , सचिव चार र कोषाध्यक्षमा एक रहने प्रस्ताव गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । यसैगरी स्थायी समितिमा २५ पूर्ण सदस्य र सात वैकल्पिक स्थायी समिति सदस्य रहने तथा पोलिटब्युरोमा ५१ पूर्ण सदस्य र २४ वैकल्पिक सदस्य रहने व्यवस्था गरिएको छ ।

यस्तै केन्द्रीय समितिमा भने १५१  पूर्ण केन्द्रीय सदस्य रहने तथा आवश्यकताअनुसार वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठकमा पेस भएको प्रस्तावमाथि आज ३१ केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको थियो ।

यसैबिच एमालेबाट भर्खरै एकीकृत माओवादीमा प्रवेश गरेका रामचन्द्र झा बैठकमा उपस्थित हुनुभएन । उहाँको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एकीकृत माओवादीले १७ सदस्यीय स्थायी समिति, ५१ सदस्यीय पोलिटव्यूरो र २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide