Political News,
गणतन्त्र स्थापनाका लागि निर्वाचनको विकल्प छैन
								Posted by Unknown
								Published on Friday, June 28, 2013
१४ आषाढ, काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले सबै दललाई मंसिरमा हुने निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । जापानमा उपचारपश्चात स्वदेश फर्कनुभएका राष्ट्रपती यादवले अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि निर्वाचनको विकल्प नरहेको भन्दै सबैलाई निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
कुराकानीमा राष्ट्रपति यादवले दार्चुला लगायत देशको सुदूरपश्चिमका विभिन्न भागमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गर्नुभयो । आन्द्रामा समस्या देखिएपछि जापानको टोकिया स्थित विश्वद्यिालयमा स्वास्थ्य परिक्षण गराएर राष्ट्रपति यादव १० दिनपछि आज स्वदेश फर्कनु भएको हो । उहाँले आफू स्वस्थ रहेको पनि जानकारी दिनुभयो । 
जपानमा असार ४ गतेदेखि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति यादवको सम्पूर्ण स्वास्थ्य परीक्षणमा कुनै समस्या नदेखिए पछि उहाँलाई बुधबार अस्पतालबाट डिस्र्चाज गराइएको थियो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

