Welcome Guest!
twitter facebook rss

,

५.५ रेक्टर स्केलको भुकम्प धक्का



१४ आषाढ, काठमाडौं । पश्चिम नेपालमा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ । रुकुमको दक्षिण–पश्चिम भेगलाइ केन्द्र विन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प मापन गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार साँझ ५ बजेर २५ मिनेट जाँदा गएको भुकम्पका कारण जाजरकोट र रुकुममा एक दर्जनबढी घरहरु भत्किएका छन भने २० भन्दा बढि स्थानीयबासीहरु भुकम्प पछिको भागदौडमा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुकम्पले रुकुमको प्रहरी चौकी सोलाबाङको भबनमा क्षति पु¥याएको छ ।


भुकम्पको धक्का रुकुम सहित सल्यान, जाजरकोट, दाङ, रोल्पा, गुल्मी लगायतका जिल्लाहरुमा अनुभव गरिएको छ । यसैगरि काठमाडौंमा पनि यसको महशुस गरिएको छ । भुकम्पपछि पनि स्थानियहरु फेरी आउने डरले घर छोडेर बाहिरै जम्मा भएका छन । रुकुममा अघिल्लो असारयता ९ पल्ट भुकम्पको धक्का महसुस गरिएको राष्ट«िय भुकम्प मापन केन्द्रलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको पूर्ण विवरण नआईसकेकाले प्रहरी परिचालन गरेर थप क्षतिको विवरण संकलन गरिरहेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide