Welcome Guest!
twitter facebook rss

,

शैलेन्द्र खरेलको फोटो उत्कृष्ठ

उत्कृष्ठ फोटो
१४ आषाढ, काठमाडौं । फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको फोटोलाई “फोटो अफ दी इयर” उपाधी दिएको छ । उपाधी सँगै खरेलले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सामसुङ ग्यालेक्सी एस फोर डेली लाइफ” बिधामा खरेलले दर्ता गराएको फोटो आइएमआई–ग्लोबल–आइएमआई बैंक “फोटो अफ दी इयर” घोषित भएको हो । 

खरेलले उनैले फोटो स्टोरी र शिखर शु न्युज विधाको पनि उपाधि जित्न सफल भएका छन् । राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर फोटो पत्रकार क्लवले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता– ०६९ मा खरेलेको तस्विरलाई उत्कृष्ठ घोषणा गरेको हो ।

यस्तै “सामसुङ ग्यालेक्सी एस फोर डेली लाईफ” मा सुरज श्रेष्ठ, “दया फाउन्डेसन कल्चर तथा टुरिजम”मा संजोग मानन्धर,“नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर”मा दीपेन्द्र महर्जन, “आरजे स्पोर्टस”मा पार्वती लामा र “पिएलओ लुब्रिकेन्टस नेपाल स्माईल”मा सिजन कार्कीको फोटो उत्कृष्ठ भएका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने पीजे क्लवले जनाएको छ । काठमाडौंमा यही असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide