Welcome Guest!
twitter facebook rss

,

जनताको आकांक्षालाई सम्बोधन गर्न नयाँ कार्यक्रम ल्यानउने काँग्रेस सभापतीको भनाई

०१ आषाढ, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले जनताको गुनासोलाई सम्बोधन गर्न पार्टीले जनस्तरमा नयाँ कार्यक्रम ल्याउने बताउनुभएको छ ।

सेन्टर फर डेमोक्राटिक इन्जिनियर नेपालद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने इन्जिनियरको समस्या समाधान गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टी उपसभापति रामचन्द्र पोडेलले वर्तमान सरकार सबैको सर्वसम्मतिमा खडा भएकाले यसै सरकारले संविधानसभाको निर्वाचन गराउने विश्वास व्यक्त गर्नुभयो ।  उपसभापति पौडेलले देशलाई निकास र जनतालाई विकास चाहिएकाले अनावश्यक मुद्दामा अल्झिन नहुने धारणा राख्नुभयो ।   

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide