Political News,
अर्को जित पनि एकीकृत माओवादीको
								Posted by Unknown
								Published on Saturday, June 15, 2013
एकीकृत माओवादीलाई आउँदो निर्वाचनमा जनताले दुई–तिहाई बहुमत दिने विश्वास व्यक्त गर्दै उहाँले संघीयता, पहिचान, महिला, किसानको अधिकार स्थापित गर्ने माओवादीको एजेण्डाविरुद्ध षड्यन्त्र भइरहेको बताउनुभयो । एकीकृत माओवादीलाई बद्नाम गर्न खोजे पनि आपूmहरुलाई जनताको साथ रहेकाले त्यो षड्यन्त्र असफल हुने बताउनुभयो ।
यस्तै, उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले अब एकीकृत माओवादी पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताउनुभयो । त्यस्तै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्ररिवर्तनको नेतृत्वको नाताले जित आफुहरुको हुने बिश्वास ब्यक्त गर्नुभयो । आगामी निर्वाचनमा परिवर्तनकारी र प्रतिगामीबिच लडाई हु्ने उहाँले बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.