National news,
नदिमा डुबेर ५ जना बेपत्ता
								Posted by Unknown
								Published on Saturday, June 15, 2013
उनीहरु मध्ये सुसान्त रेग्मी सकुशल छन् । सार्वजनिक गाडी चढेर कुरिनटार घुम्न गएका उनीहरु दिउंसो १२ बजे कुरिनटारको रिभर साईट होटलमा खाजा खाएर नदी छेउमा खेल्न गएका थिए ।
पौडि खेल्ने क्रममा एकले अर्कोलाई बचाउन खोज्दा पाँचै जना बगरेर बेपत्ता भएकोे सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ । अहिले तालिम केन्द्रबाट प्रहरी निरिक्षक प्रद्युम्न थापाको नेतृत्व टोलीले नदीमा रेस्कु सामान सहित खोजी कार्य जारी राखेको छ । पानी घुम्ने ठाउंमा घट्ना घटेकाले खोजीमा कठिनाई भएको छ । नदीमा बेपत्ता किशोरीहरु एउटै परिवारका रहेका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.