Welcome Guest!
twitter facebook rss

,

भरतपुरमा भीषण आगलागी



२ असार,चितवन,।  चितवनको भरतपुरस्थित हाकिमचोकमा रहको मञ्जश्री सप्लयर्समा भिषण आगालगी भएको छ । विद्युत सर्ट भएर आईतबार बिहान करिब ४ बजेदेखि लागेको आगो ८ बजे तिर मात्र नियन्त्रणमा आएको थियो । 


          आगो नियन्त्रणका लागि भरतपुरका दुइसहित हटौँडाको दमकल तथा प्रहरी र स्थानीयबासी खटिएका थिए । आगलागीका कारण सप्लायर्समा ४ करोड बारबरको क्षति भएको प्रहरीले जनाएको छ ।

               आगलागीका कारण सप्लायर्सका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको छ भने भवनसमेत जलेको छ । नजिकै पेट्रोलपम्प रहेकाले त्यहाँ आगो फैलनसक्ने भन्दै प्रहरीले सावधानीपूर्वक आगो निभाएको थियो ।  चितवनमा वर्षा भइरहेका कारण पनि आगो नियन्त्रणका लागि केही सहज भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide