Welcome Guest!
twitter facebook rss

,

दुइतिहाई बहुमत ल्याउनेगरि लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन



एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुइतिहाई बहुमत ल्याउनेगरी निर्वाचन तयारीमा जुटन कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । आगामी मंसीरमा निर्वाचन हुने पक्का भएको दावी गर्दै उहाँले निर्वाचनको माहौल सृजना गर्न आग्रह गर्नुभयो । पाँचथरवाट काठमाण्डौ फर्कीने क्रममा इलामको कन्यामामा बुधबार कार्यकर्तालाइ निर्देशन दिर्दै अध्यक्ष दाहालले चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको हो । गाँउ गाँउमा चुनावको माहौल सृजना गर्न उहाँले कार्यकर्तालाइ निर्देशन दिनुभयो । सरकार निर्वाचनको तयारीमा जुटिसकेका कारण केही दिनमै निर्वाचन मिति घोषणा हुने दहालले बताउनुभयो । किराँत मुक्ती मोर्चाको अधिवेशन उदघाटनगर्न अध्यक्ष दाहाल पाँचथर जानुभएको थियो । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide