Welcome Guest!
twitter facebook rss

,

गुण्डासँग एक करोड धरौटी माग


विशेष अदालतले ‘गुण्डा नाइके’ चक्रे मिलन भनिने मिलन गुरुङसंग एक करोड रुपैया धरौटी माग गरेको छ । गैर कानूनी ढंगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति सुद्धिकरण विभागले दायर गरेका रीटमा सुनुवाइगर्दै विशेष अदालतले चक्रे मिलनसंग एक करोड धरौटी माग गरेको हो । अदालतका न्यायाधीशत्रय केदारप्रसाद चालिसे, मोहन रमण भट्टराइ र भुपे्रन्द्र राइको इजालस
ले चक्रे मिलन बिरुद्ध एक करोड धरौटी माग गरेको अदालतका रजिष्टार धिरज प्रताप चन्दले जानकारी दिनुभयो । चक्रे मिलनकी श्रीमती इन्दिरा गुरुङ सँग २ लाख धरौटी मागिएको छ । लागू औषध कारोवार र कतव्य ज्यान मुद्दामा डिल्लीबजार कारागरमा रहेका चक्रे मिलनलाइ ७ करोड ८ लाख गैर कानूनी ढंगले कमाएको आरोप लगाइएको छ । विशेष अदालतमा उपस्थित गराइएका चक्रे मिलनले आफूले जापानवाट कमाएको र बालुवा खानी संचालन गरेर पैसा जम्मा गरेको दावी गरेका थिए । उनले राज्यले आफूलाइ सम्पत्ति सुद्धिकरणमा फसाउन खोजेको आरोप लगाए । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide