Welcome Guest!
twitter facebook rss

,

त्रिशुली ३ ‘ए’ को क्षमता बढाउने सरकारको निर्णय फिर्ता



काठमाडौं । चौतर्फी विरोध तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीको आन्दोलन चकेपछि सरकारले माथिल्लो ‘त्रिशुली ३ ए’ को क्षमता बढाउने विद्युत प्राधिकरणको विबादास्पद निर्णय रद्द गरेको छ । क्षमता बृद्धिको निर्णयप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो प्रकट गर्ने संकेत पाएपछि सरकार सो निर्णयवाट पछि हटेको हो । 
उर्जा मन्त्रालय सिंहदरवारमा बुधबार बसेको विद्युत प्राधिकरण संचालक समितिको बैठकले अघिल्लो बैठकको निर्णय उल्टाउने निर्णय गरेको हो । संचालक समितिमा उर्जामन्त्री उमाकान्त झा अध्यक्ष रहनु भएको छ । प्राधिकरणको निर्णयसंगै निर्माणाधीश त्रिसुली ३ ए ६० मेगावाट क्षमतामा निर्माण हुने भएको छ । 
प्राधिकरणले अघिल्लो साता निर्माणाधीन ६० मेगावाटको त्रिशुली ३ एको क्षमता बढाइ ९० मेगावाट पराउने निर्णय गरको थियो । क्षमता बृद्धिको निर्णयमा झण्डै २ अर्ब रकम घोटाला भएको भन्दै पूर्व उर्जामन्त्रीहरुले समेत विरोध जनाएका थिए । चाइना गुजुवा कम्पनीले निर्माणको ठेक्का पाएको त्रिशुलीको २२ प्रतिसत काम पूरा भएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide