Welcome Guest!
twitter facebook rss

,

पाकिस्तानको क्वेटा शहरमा विस्फोट,२८ जनाको मृत्यु



पाकिस्तानमा बन्दुधधारीको आक्रमणबाट २४ मारिए
              २ आषाढ,पाकिस्तान । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको राजधानीे क्वेटा शहरको एक महिला विश्वविद्यालयमा बम विस्फोट र अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।

                     अस्पतालले दिएको जानकारी अनुसार घाइतेहरुको उपचार भइरहेको समयमा अस्पतालमै आक्रमणकारीहरुले पुन आक्रमण गरेका थिए । बन्दुकधारीहरु अस्पताल भित्रै पसेर आक्रमण गर्न थाले पछि सुरक्षाकर्मी आक्रमणकारी बिच केहीबेर दोहोरो गोली हानाहान भएको थियो ।

कारबाहीमा चार जना आक्रमणकारीको ज्यान गएको छ । त्यस्तै मृत्यु हुनेहरुमा अस्पतालका नर्स र सुरक्षा कर्मी मारिएका छन् ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide