Political News,
एमााअेवादीको दुइतिहाइ बहुमत आएमात्र संविधान
								Posted by Unknown
								Published on Sunday, June 16, 2013
०२,आषाढ, बाके । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले स्पष्ट दुई तिहाई बहुमत ल्याएमात्रै संबिधानसभाले नयाँ संविधान बनाउन सक्ने बताउनु भएको छ । 
बाँकेको नैनापुरमा अन्यदलका कार्यकर्तालाइ पार्टी प्रबेश गराउन आयोजित कार्यक्रमलाई आईतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी संबिधानसभाबाट संबिधान लेखिन आफ्नो पार्टीलाई दुई तिहाई बहुमत आबश्यक पर्ने बताउनुभएको हो ।
उहाँले निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्षसाथ चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । बिगतका उपलब्धिहरुलाई संस्थागत गराउन पनि माओावदीले बहुमत ल्याउनैपर्ने उहाँको तर्क थियो । 
आगामी चुनाबमा आफू मधेस केन्द्रित हुने भन्दै उहाँले आफ्नो पार्टी मधेसका मुक्तिका लागि लड्ने बताउनुभयो । त्यस अबसरमा अन्यदलका दर्जनौ कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका थिए । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

