Political News,
नेपालको औषधिले डाक्टरलाई छोएन
								Posted by Unknown
								Published on Sunday, June 16, 2013
०२, आषाढ, काठमाडौं । सरकारले राष्टपति डाक्टर रामबरण यादावलाई उपचारका लागि जापान पठाउने गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको आज बसेको आकस्मिक बैठकले राष्टपतिलाइ उपचारका लागि जापान पठाउने निर्णय गरेको हो । सरकारले राष्टपति यादवको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने भएको छ । 
राष्टपति यादवलाइ सोमबार उपचारका लागि जापान पठाइने भएको छ । राष्ट्रपतिसंगै छोरा डा चन्द्रमोहन, छारी अनिता यादव र निजि चिकित्सक यादव भट्टपनि जाजान जानुहुनेछ । आन्द्रामा समस्या देखिएपछि राष्टपतिलाइ उपचारका लागि विदेश पठाउन चिकित्सकले सुझाव दिएका थिए ।
अस्वस्थ्य भएपछि गरिएको मेडिकल परीक्षणमा राष्ट्रपतिको ठूलो आन्द्रामा घाउ देखिएको छ । राष्ट्रपतिले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए भने शनिबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालमा सिटी स्क्यान गरिएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

