National news,
अपहरण गरी फिरौति असुल्ने र बलत्कार गर्ने पक्राउ
								Posted by Unknown
								Published on Tuesday, June 4, 2013
यसैबिच बागलुङकोे सुखौराकी एक किशोरीलाई सामुहिक बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने सुखौरा– ३ का १९ वर्षीय सुमन गिरी, २० वर्षीय अनिल गिरीसहित १४ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको हो । किशोरीलाई जेठ १४ गते मङ्गलबार दिउँसो १ बजे उनीहरुले बलात्कार गरेको प्रहरी सहायक निरीक्षक शैलेन्द्र खड्काले बताउनुभयो । पक्राउ परेकालाई भोलि म्याद थप गरी आवश्यक अनुसन्धान पछि मुद्दा चलाउने प्रहरीले जनाएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.