Welcome Guest!
twitter facebook rss

,

३३ प्रतिशत महिला सिट हुनुपर्छ ः बिद्या भण्डारी


२५ जेष्ठ, सिराह । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले संविधानसभाको दोस्रो निर्वाचनमा ३३ प्रतिशत महिला सिट हुनुपर्ने माग गर्नुभएको छ । अखिल नेपाल महिला संघ सिरहाको तेस्रो सम्मेलनमा शनिबार बोल्दै उपाध्यक्ष भण्डारीले एक तिहाई सिटमा महिला प्रतिनिधि हुनुपर्ने बताउनुभएको हो । ‘मुख्य दल सम्बद्ध महिला संगठनबीच प्रत्यक्षतर्फ पनि एक तिहाई सिटमा महिला हुनुपर्ने सैद्धान्तिक सहमति भएको छ’ भण्डारीले भन्नुभयो ‘तर स्थानीय निकायको निर्वाचनमा भने ५० प्रतिशत माग गर्नेछौं ।’
कार्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्ता निर्वाचन हुने विश्वास गर्दै भण्डारीले मुलुकको निकासका लागि संविधानसभा निर्वाचनको बिकल्प नभएको जिकिर गर्नुभयो । अर्को प्रसंगमा बहुपहिचान सहितको संघीयता पार्टीको आधिकारिक धारणा भएको भन्दै भण्डारीले असहमत एकाध जनाले पार्टी छाड्दैमा फरक नपर्ने दावी गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide