Welcome Guest!
twitter facebook rss

,

कालोपट्टी बाँधेर पत्रकारहरु धर्नामा ।



दुर्गा आचार्य
२१ जेठ, काठमाडौं । विगत ४ महिनादेखि पत्रकारहरुलाई तलब उपलब्ध नगराएको भन्दै हिँजोदेखि आन्दोलनमा उत्रिएका काठमाण्डौको रेडियो रियाजका १९ जना पत्रकारहरुले अजदेखि रेडियोको मूल गेटअगाडी हातमा कालो पट्र्टी बाँधेर धर्नामा बसेका छन् । 
पहिलो चरणको आन्दोलन अन्तर्गत सोमबार पत्रकारहरुले रेडियो व्यबस्थापनका कार्यकारी प्रमूख कुमार भट्टराई र लेखा प्रमुख सुजन अधिकारीलाई कार्यकक्षभित्रै थुनेर रेडियोमा ताला लगाएका थिए । २ दिनभित्रमा पारिश्रमिक दिनुपर्ने पत्रकारहरुले माग गरेपनि व्यबस्थापनले व्यवास्ता गरेको भन्दै उनीहरु आजदेखि अर्को चरणको आन्दोलनमा उत्रिएका हुन् ।
बबिता खनालको संयोजकत्वमा गठित संघर्ष समितीले निकालेको विज्ञप्तीमा भनिएको छ– “प्रथम चरणको संघर्ष अन्तर्गत यस संस्थाका श्रमजिवि पत्रकारहरुले पाउनुपर्ने सम्पूर्ण पारिश्रमिक २ दिनभित्र दिनुपर्ने माग सहित २ दिनको समयसिमा दिएका थियौं, तर व्यवस्थापनले हाम्रो माग प्रति बेवास्था गरेकाले आज बिहानको साँढे ११ बजेदेखि यस रेडियोमा रहेको सम्पूर्ण पत्रकारहरु व्यवस्थापनका कार्यकारी प्रमुख कुमार भट्टराई र लेखा प्रमुख सुजन अधिकारीलाई कार्यकक्षभित्रै थुनी रेडियोको मूल गेट अगााडि हातमा कालोपट्टि बाँधी धर्नामा बसेका छौं ।” माग पुरा नभए आफुहरुले अर्को चरणको संघर्षका कार्यक्रमलाई अगाडी बढाउने पत्रकार दुर्गा आचार्यले जानकारी दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide