Political News,
असन्तुष्ट दलहरु सहमतीमा आउ
								Posted by Unknown
								Published on Monday, June 17, 2013
                 ०३,आषाढ, काठमाडौं । आगामी मङसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता सँगै उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट राजनीतिक दललाई सहमतिमा आई निर्वाचनमा भाग लिन आग्रह गरेको छ ।
                    समितीको कार्यालय नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले राष्ट्रपति डा. रामवरण यादवको शीघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।
                    बैठकले जनतालाई दुःख दिने र निर्वाचनमा नकारात्मक असर पर्ने बन्द, हडताल नगर्न नेकपा–माओवादी लगायतका दलहरुलाई आग्रह समेत गरेको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले असन्तुष्ट दलको मुद्धालाई छलफल र सहमतिको माध्यमद्वारा समाधान गरिने बताउदै बैठकले वार्तामा आउन आब्हान गरेको उल्लेख गर्नुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समितीको नेतृत्व सम्हालेपछि आज पहिलो पटक बैठक बसेको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

