National news Tekman photo,
पर्सामा ४ जनाले ज्यान गुमाए
								Posted by Unknown
								Published on Monday, June 17, 2013
०३ आषाढ, काठमाडौं । पर्सामा सोमबार विहान चट्याङ लागेर चार जना मृत्यू भएका छन् भने एक जना घाईते भएको छ । बैरियावीर्ता–६ स्थित भिखर मियाको खलिहानमा पानी परिरहेको बेला ओतमा बसेका उनीहरुलाई चट्याङ लागेको थियो ।
मृत्यु हुनेहरुमा रामबाबु साह, मनिफ मियाँ, गया मुखिया र शम्भु पटेलको रहेको छ । दुर्गा साह कानु घाईते भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पुरुषोत्तम पान्डेले जानकारी दिनुभो । 
         चट्याङ लागेर साह र मियाँको घटनास्थलमा नै मृत्यु भएको तथा मुखिया र पटेलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.