Welcome Guest!
twitter facebook rss

,

सर्वोच्चद्वारा कारण देखाउ आदेशः

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाइ मन्त्रीपरिषदको अध्यक्ष बनाउनुको कारण पेशगर्न आदेश दिएको छ । न्यायाधीश गिरिशचन्द्र लालको एकल इजालसले बहालवाला प्रधानन्यायाधीशलाइ मन्त्रीपरिषदको अध्यक्ष बनाउनुको लिखित कारण १५ दिनभीत्र पेशगर्न आदेश दिएको हो । 
राष्टपति कार्यालय समेतलाइ विपक्षी बनाएर अधिवक्ता सुवास आचार्यले दायर गर्नुभएको रिटमाथीको सुनुवाइगर्दै न्यायाधीश लालको इजालसले कारण देखाउ आदेश जारी गरेको हो । प्रधानन्यायाधीशलाइ मन्त्रीपरिषदको अध्यक्ष बनाउने निर्णय अन्तरिम संविधानको भावना विपरित भएको भन्दै अधिवक्ता आचार्यले चैत्र ५ गते सर्वोच्चमा रीट दायर गर्नुभएको थियो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide