National news,
स्थानीय शान्ती समितिको म्याद फेरी थप्ने
								Posted by Unknown
								Published on Monday, March 11, 2013
आज बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय शान्ती समितिको म्याद फेरी थप्ने निर्णय गरेको छ । स्थानीय तहमा शान्ती समितिले राम्रो काम गरेको ठहर गर्दै सरकारले २०७० साल साउन मसान्तसम्म म्याद थप्ने निर्णय गरेको हो । सिंहदरबारमा बसेको बैठकले मुस्ताङ्को थापा खोला जलविद्युत आयोजना र रसुवाको मेलुङग खोला जलविद्युत आयोजना बनाउन वन क्षेत्र उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
त्यस्तै बढ्दो लोडसेडिङ्ग कम गर्न ताप्लेजुङ र पाँचथरको सीमामा पर्ने कावेली करिडोरमा एक सय  २५ के भी प्रशारण लाइन विस्तार गर्नका लागि पनि वन क्षेत्र उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षक सुशील कुमार श्रेष्ठलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने, अवदेखि हरेक वर्र्ष अन्तराष्ट्रिय महिला दिवसलाई सरकारी स्तरमा मनाउने, सिन्धुली बदिर्बास सडक खण्डमा काम गर्ने १२ जना जापानी नागरिकलाई भीसा शुल्क मिनाहा गर्ने लगायतका निर्णयहरु आजकमे बैठकले गरेको मन्त्री यादुवंश झाले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

