Intresting news Tekman photo,
								Posted by Unknown
								Published on Wednesday, October 24, 2012
तपाइँले विश्वका एक छाडि एक अब्बल कलाकार तथा उनीहरुका कलाकारिताका बारेमा सुन्नुभएको छ होला । तर के तपाइँले यस्ता एकजना अमेरिकी कलाकारको बारेमा सुन्नुभएको छ ? जसले आफ्नै रगतले चित्र कोर्छन् ।
हो, अमेरिकी कलाकार भिन्सेन्ट कास्टिग्लियाले चित्र कोर्न आफ्नै रगतको प्रयोग गर्छन् । आफ्नो कलाकारिता जिवनमा उनले अहिलेसम्म चित्र बनाउनका लागि आफ्नो सरीरको १२ पिन्ट रगत खर्च गरिसकेका छन् ।
सेतो क्यानभासमा चित्र कोर्ने भिन्सेन्टले आफ्नै निजि स्टुडियोमा आफ्नै रगतले चित्र कोर्ने गरेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.