Intresting news Tekman photo,
तस्करीको विर्यले छोरो जन्मियो
								Posted by Unknown
								Published on Tuesday, August 14, 2012
 इजरायलको एक जेलमा कैदी जिवन बिताइरहेका एकजना प्यालेस्टाइनी पुरुषले तस्करीको शैलीमा जेलबाटै प्यालेस्टाइनमा रहेकी आफ्नी स्वास्नीलाई आफ्नो विर्य पठाएर गर्भाधान गराइ छोराको बाउ बन्न सफल भएका छन् । चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार प्यालेस्टाइनको नाब्लस सहरको एक अस्पतालमा ती महिलाले छोरा जन्माएकी हुन् । अस्पतालका डाक्टर सलेम अबु खैजरानले बताए अनुसार कैदी अम्मार अल जब्न ले चार हप्तामा ३ पटक आफ्नी पत्नीलाई लुकाइछिपाइ विर्य पठाएर गर्भाधान गराउने प्रयास गरेका थिए । तर तिनपटक नै उनी असफल भए । उनले फेरी श्रीमतीलाई गर्भाधान गर्न भन्दै विर्य पठाएर र अन्तिम प्रयासमा उनकी श्रीमती गर्भवती हुन सकिन् । पहिले एक छोरी जन्माइसकेको त्यो दम्पती चोरीको विर्यले छोरा जन्मिएपछि निकै खुसी बनेको छ । प्यालेस्टाइनको जेल मामिला सम्बन्धि उपमन्त्री जैद अबु इनले कैदीहरुको अधिकारको वकालत गर्दै इजरायलको जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरुको प्रजनन अधिकार हनन भएको भन्दै प्यालेस्टाइनी बन्दीहरुलाई पनि आफ्ना श्रीमतीसँग समागम गर्न दिन आग्रह गरेका छन् । स्मरण रहोस् इजरायली कैदीहरुलाई भने जेलभित्रै आफ्नो पार्टनरसँग सम्भोग गर्ने अधिकार छ ।
इजरायलको एक जेलमा कैदी जिवन बिताइरहेका एकजना प्यालेस्टाइनी पुरुषले तस्करीको शैलीमा जेलबाटै प्यालेस्टाइनमा रहेकी आफ्नी स्वास्नीलाई आफ्नो विर्य पठाएर गर्भाधान गराइ छोराको बाउ बन्न सफल भएका छन् । चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार प्यालेस्टाइनको नाब्लस सहरको एक अस्पतालमा ती महिलाले छोरा जन्माएकी हुन् । अस्पतालका डाक्टर सलेम अबु खैजरानले बताए अनुसार कैदी अम्मार अल जब्न ले चार हप्तामा ३ पटक आफ्नी पत्नीलाई लुकाइछिपाइ विर्य पठाएर गर्भाधान गराउने प्रयास गरेका थिए । तर तिनपटक नै उनी असफल भए । उनले फेरी श्रीमतीलाई गर्भाधान गर्न भन्दै विर्य पठाएर र अन्तिम प्रयासमा उनकी श्रीमती गर्भवती हुन सकिन् । पहिले एक छोरी जन्माइसकेको त्यो दम्पती चोरीको विर्यले छोरा जन्मिएपछि निकै खुसी बनेको छ । प्यालेस्टाइनको जेल मामिला सम्बन्धि उपमन्त्री जैद अबु इनले कैदीहरुको अधिकारको वकालत गर्दै इजरायलको जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरुको प्रजनन अधिकार हनन भएको भन्दै प्यालेस्टाइनी बन्दीहरुलाई पनि आफ्ना श्रीमतीसँग समागम गर्न दिन आग्रह गरेका छन् । स्मरण रहोस् इजरायली कैदीहरुलाई भने जेलभित्रै आफ्नो पार्टनरसँग सम्भोग गर्ने अधिकार छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

