Welcome Guest!
twitter facebook rss

,

जुवातासमा नियन्त्रण अभियानमा प्रहरी

३० श्रावण, नुवाकोट । नुवाकोटमा प्रहरीले जुवातास नियन्त्रण अभियानअन्तर्गत आज पनि १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विदुर, त्रिशूली र बट्टारबाट तास र पोट खेलिरहेको अवस्थामा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको हो । पहिलोपटक पक्राउ परेकोलाई सचेत गराएर छाड्ने प्रहरीले बताएको छ ।  विदुरबाट सातजना, त्रिशूलीबाट सातजना र बट्टारबाट १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । सदरमुकाम क्षेत्रका विभिन्न होटल तथा घरहरुमा सञ्चालन हुँदै आएको तास खेलाउने कार्यलाई निरुत्साहित गर्न प्रहरीले कडाइ गरेको प्रहरी नायब उपरीक्षक दीपकराज खरेलले बताउनुभयो । केही दिनअघि प्रहरीले विदुरमा एक दर्जनभन्दा बढी जुवातास खेलाउने थलोका सञ्चालकलाई प्रहरी कार्यालयमा बोलाएर नखेलाउन चेतावनी दिएर पठाएको थियो ।प्रहरीले कार्यालयमा बोलाएर सम्झाइबुझाइ गरेपछि पनि जुवातास खेल्ने खेलाउने पाँच जनालाई यसअघि नै पक्राउ गरी आगामी दिनमा तास खेल्ने खेलाउने कार्य नगर्ने सर्तमा छाडेको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide