Welcome Guest!
twitter facebook rss

,

नेपाली काँग्रेसमा विवाद चर्कियो

३० श्रावण, काठमाडौं । नेपाली काँग्रेसको विभिन्न विभाग प्रमुख तथा अञ्चल संयोजक तोकिएका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर नेताहरुले भोलि सामूहिक राजीनामा दिने भएका छन् । वरिष्ठ नेता देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको बैठकले विभाग प्रमुख तथा अञ्चल संयोजक तोक्ने सभापति सुशील कोइरालाको कदम विधान विपरित भएको ठहर गर्दै राजीनामा दिने निर्णय गरेको हो । ३ महिनामा गर्नुपर्ने काम २ वर्ष लगाएको र त्यो पनि विधानमा नै नभएको विभाग गरिएकाले यस्तो निर्णय गरेको देउवा पक्षीय केन्द्रिय सदस्य मिन विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार भोलि विहान ९ वजे देउवा पक्षीय १४ विभाग र ४ जना अञ्चल प्रमुखल केन्द्रिय कार्यालयमा सामूहिक राजीनामा बुझाउने बताईएको छ । अञ्चल संयोजक तोकिएका ज्ञानेन्द्र कार्की र एनपी साउदले भने यसअघि नै राजीनामा दिइसक्नु भएको छ । देउवा पक्षीय बैठकले पार्टी एकता, संगठन सुद्धिढिकरण र पार्टी विधान विपरितका कामको उचित नियन्त्रणका लागि थप कार्यक्रम ल्याउने समेत बताएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide