Welcome Guest!
twitter facebook rss

,

चट्याङले एक जनाको मृत्यु

३२ श्रावण, धादिङ । अविरल बर्षासँगै परेको चट्याङले हिजो साँझ धादिङको साङकोष गाउँ विकास समिति वडा नं. ६ खल्चेतमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । हिजो साँझ ६ बजे चटयाङ पर्दा स्थानीय  ७० बर्षिय केश बहादुर गुरुङको घट्ना स्थमै मृत्यु भएको हो । घट्नाका परि ६० बर्षिय माया गुरुङ गम्भिर घाईते हुनुभएको छ । घाईते गुरुङको अहिले  स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide