Welcome Guest!
twitter facebook rss

,

रिचार्ज कार्ड कोट्याउदा पिन नम्बर हराउने समस्या

८ भाद्र । नेपाल टेलिकमको रिचार्ज कार्ड कोट्याउदा पिन नम्बर हराउने समस्याले कैलालीका उपभोक्ता हैरान भएका छन । टेलिकमले कमसल कागजमा रिचार्ज कार्ड छापेपछि उपभोक्ताले कोट्याउदा पिन नम्बर नै च्यात्तिने समस्या देखिएको हो । आजभोलि बजारमा आएका १ सय दरका रिचार्ज कार्डहरुमा यो समस्या आएको उपभोक्ता राजीव गुप्ताले बतायनुभयो । पिन नम्बर हराउने समस्याकै कारण नेपाल टेलिकमको धनगढी शाखाबाट पहिल्लो ६ महिनामा १३ सय ३७ जनालाई नया कार्ड उपलब्ध गराईएको छ । टेलिकम धनगढीको रेकर्ड अनुसार चैत्र महिनादेखि हालसम्म १ सय दरका १३ सय ३७ ओटा रिचार्ज कार्डहरु कोट्याउदा पिन नम्बर हराएपछि नया कार्ड उपलबध गराईएको हो । पिन नम्बर हराएको समस्या लिएर निवेदन दिन आएका ग्राहकलाई सोही दरको नया कार्ड उपलब्ध गराईएको नेपाल टेलिकम स्टोर साखाका वरिष्ठ सहायक पुष्पराज जोशीले जानकारी दिनुभयो । कैलालीमा देखिएको समस्या केन्द्रमा जानकारी गराईसकेको बताउनुभयो । १ सय दरका ६ लाख पिस रिचार्ज कार्डहरु कमसल कागजमा छापिएकोले यस्तो समस्या आएको टेलीकमका प्रमुख पाण्डेले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide