Welcome Guest!
twitter facebook rss

,

उर्जा संकट हटाउन सरकार छलफलमा ।।

६ भाद्र । उर्जा संकट समाधान गर्ने र लोडसेडिङ घटाउने उपायका विषयमा सरकारले छलफल सुरु गरेको छ । बढ्दो लोडसेडिङ र उर्जा संकट समाधान गर्ने विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले अहिले छलफल छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा मुख्य सचिव, उर्जा सचिव, विद्युत प्राधिकरणका अधिकारी लगायतका सरकारी अधिकारीहरुको सहभागिता छ । भारतबाट निर्यात गर्न सकिने विद्युत र अहिले बनिरहेका ठूला जलविद्युत आयोजनाका विषयमा पनि छलफल हुनेछ । बर्षातको समयमा पनि मुलुकमा चर्काे लोडसेडिङ भए पछि त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको छ । मुल्य बृद्धि सँगै गत सोमवार बाट नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समयमा समेत बृद्धि गरि साताको ४६ घण्टा पु¥याए पछि सर्बसाधारण तथा उद्योगी ब्यबसायी दोहोरो मार खेप्न बाध्य भएका छन ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide