Welcome Guest!
twitter facebook rss

,

एक बृद्धाको हत्या ।।

६ भाद्र । रौतहटमा बुधबार बिहान एक बृद्धाको हत्या गरिएको छ ।  जयनगर गाविस वडा नं. ७ मा घरमा सुतिरहेको अवस्थामा ६० वर्षीया रहिमा खातुनको घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । स्थाई घर रौतहटको लौकाहा गाविस ४ पोखरिया भएकी खातुन केही दिनदेखि जयनगर गाविस ७ मा रहेको जग्गा रेखदेख जयनगर बस्दै आइरहनु भएको थियो । गएराति सुतिरहेको अवस्थामा धारिलो हतियारले उहाँको घाटी रेटेर हत्या भएको हो । मृतक रहिमाको छोराछोरी नरहेकाले भतिजो शेख सेराजलाई आफूसँगै राख्ने गर्नु हुन्थ्यो ।  सम्पति पनि भतिजलाई नै दिने भनेकोमा जेठाजु कइल महम्दको नाती शेखलाल महमदले सम्पत्ती आफूलाई दिन दवाव दिदै आएका थिए । पछिल्लो समयमा जग्गा लगायत सवै सम्पत्ती नामसारी नगरे हत्या गर्ने धम्की दिदै आएको मृतकको आफन्तको भनाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घरमा वृद्धा रहिमा भतिजोलाई कोठामा राखेर सुतिरहेकी अवस्थामा तीन जनाको समूहले घरको भिता फोडी चोरी गर्ने तरिकाबाट घरमा प्रवेश गरी धारिलो हतियारबाट घाटीमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएपछि नाति शेख लाल महमद सोही बाटो भएर फर्किएको कुरा मृतकको भतिजो शेख सेराजले प्रहरीलाई बताएको प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो  ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide